कुनै व्यक्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको अवस्थामा निवेदन दिएमा त्यसअनुसार नागरिक दिनुपर्ने व्यवस्था राख्ने प्रस्ताव गरेको हो ।
मंगलबार परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ ।
आवासीय चिकित्सकहरूले २४ घण्टाभित्र इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सकारी सरह कायम गर्न माग गरेका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले आज एक विज्ञप्ति...
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकेको छ ।...
प्राध्यापकहरुले अध्ययन बिदा लिएर संघ संस्थामा काम गरिरहेको उजुरी परेपछि त्रिविले छानबिन गर्न लागेको हो । अध्ययन बिदा लिएर नफर्किने, संघ संस्थामा काम गर्ने प्रध्यापकहरुको खोजी गरेको हो । अध्ययन...
क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ खुला भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई मात्र आइपीओ खुला गरिएको कम्पनीले जनाएको छ । सर्वसाधारण समूहमा २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको...
ट्रम्प प्रशासनले जस्टिस डिपार्टमेन्टमा काम गरिरहेका १२ अधिकारीलाई बर्खास्त गरेको छ । यी १२ अधिकारी ट्रम्पविरुद्धको अनुसन्धानमा खटिएका बीबीसीले जनाएको छ ।
तीन देशको सडक सम्पर्क स्थापित गर्ने उत्तर–दक्षिण कोशी करिडोर सडक छिचोलिएको छ । करिडोर अन्तर्गत खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत १५८ किलोमिटर सडकको ‘ट्र्याक ओपन’ भएसँगै भारत–नेपाल र चीन विच सडक...
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारबिच भएको अनुदान सहयोगअन्तर्गतका चार परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।
नेपालको ऊर्जा रुपान्तरण एवं जलवायु परिवर्तनसँग सम्बन्धित वर्तमान विकास साझेदारी एवं भविष्यको लगानी छनौटको सन्दर्भमा सो क्षेत्रमा भएका सफल आयोजना एवं थालनीका अभ्यासहरुको अनुभव आदानप्रदान पनि सम्मेलनमा हुने केन्द्रका कार्यकारी...
© 2026 Cloud Patrika. All Rights Reserved.