काठमाडौं, २७ असोज । अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५४ पैसा...
आकर्षक योजनाअन्तर्गत बजार इन्फिस्टोर कलमार्ट जस्तै ई–कमर्शबाट बैंकका ग्राहक महानुभावहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सकिने छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाउँदै सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको हो ।
भीमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुँदै टेकु नेशनल ट्रेडिङ बाहिरपटी, काठमाडौं बिजनेश पार्क हुँदै वडा नं १२ को कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भीमसेनस्थान, सरुगल्लीको ट्रान्सफर्मरसम्म बत्ती जानेछ ।
स्वास्थ्य मन्त्रालयको अनुसार अहिले देशभर देशभर ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित छन्। २७९ जनाको आईसीयूमा र ६७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जसमा सबैभन्दा बढी बागमती...
दुई अमेरिकी अर्थशास्त्रीहरु पल मिलग्रोम र रोर्बट विल्सनले अर्थशास्त्र तर्फको नोबल पुरस्कार प्राप्त गरेका छन् । लिलामी सिद्धान्त (अक्सन थ्यौरी) मा योगदान दिए वापत उनीहरुलाई नोबल पुरस्कार प्रदान गरिएको हो...
काठमाडौं, २६ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ पुरुष र २ महिलागरि थप...
काठमाडौं, २६ असोज । काठमाडौं उपत्यकामा २२८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १८८८ जना, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना...
काठमाडौं, २६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ५३० जनाको पीसीआर परीक्षणमा...
काठमाडौंको कुलेश्वरमा ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.