बार्सिलोनाले रियलसँग अंक दूरी एकमा झार्‍यो, मेस्सीको नयाँ कीर्तिमान

स्पेनिस ला लिगामा बार्सिलोनाले रियलसँगको अंक दूरी एकमा झारेको छ । बार्सिलोनाले शनिबार राति भएको खेलमा रियल भालडोलिडलाई १-० गोलले पराजित गरेको हो।

६ वर्ष अगाडि

संखुवासभामा पहिरोले आठ घर बगायो, ११ जना बेपत्ता, तीनको उद्धार

काठमाडौं, २८ असार । अविरल वर्षासँगै संखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन्। तीन जनाको जिवितै उद्धार गरिएको छ। गए राति पहिरोले आठ घर बगाउँदा ११ जना...

६ वर्ष अगाडि

चार बीमा कम्पनी सहित १९ कम्पनीले मागे साधारण सेयर बिक्रीको अनुमति

त्यसमा १० जलविद्युत् कम्पनीले साधारण सेयर बिक्रीका लागि बोर्डसमक्ष अनुमति मागेका छन्। यस्तै चार बीमा कम्पनी, अन्य समूहका तीन कम्पनी, मर्चेन्ट बैंक र लघुवित्तका एक-एक कम्पनी रहेका छन्।

६ वर्ष अगाडि

नुवाकोटको थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं, २६ असार । नुवाकोटको थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिबार पञ्चकन्या गाँउपालिकको २३ वर्षीय...

६ वर्ष अगाडि

महामारी पिडित महिलालाई सहयोग गर्ने संस्थालाई सरकारले पुरस्कार दिने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोनाभाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणा गरेका छन् ।

६ वर्ष अगाडि

इजी ट्याक्सी नेपाल एपले उपत्यकाका ११ हजार ट्याक्सी चालकको कोरोना बीमा गरिदिने

इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको कोरोना बीमा गरिदिने व्यवस्था ल्याएको छ । निरन्तर बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखेर एपले काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने...

६ वर्ष अगाडि

नेपालमा कोेरोनाबाट थप तीन जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौं महानगपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरी थाङपालका पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो...

६ वर्ष अगाडि

थप ७० जनामा कोरोना संक्रमण, ४ सय ३१ डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

सिन्धुपाल्चोकमा बेपत्ताको खोजी जारी, एकको जीवितै उद्धार

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटेमा बुधबार राति आएको बाढी-पहिरोमा परी बेपत्ता भएकाहरुमध्ये एक जना जीवितै फेला परेका छन्।

६ वर्ष अगाडि

गोयन्का सिमेन्ट र कमला स्टिललाई कारबाही

विभागले बजार अनुगमनका क्रममा गुणस्तरहीन वस्तु उत्पादन गरेको पाइएपछि नेपाल गोयन्का सिमेन्ट प्रालि रुपन्देही र कमला रोलिङ्ग मिल्स स्टिल प्रालिलाई कारबाही गरेको हो । विभागले कारबाही स्वरुप दुवै कम्पनीको इजाजतपत्र...

६ वर्ष अगाडि
1 2,932 2,933 2,934 2,935 2,936 3,690