सरकारले आन्तरिक ऋणतर्फ २६ अर्ब ५५ करोड रुपैयाँ साँवा भुक्तानी गरेको र आन्तरिक ऋणको ब्याज १६ अर्ब ८७ करोड रुपैयाँ तिरेको छ । यसैगरी सरकारले बाहय ऋण तर्फ पनि केही...
काठमाडौं, ११ असार । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख २० हजार ९६ पुगेको छ । संक्रमित मध्ये ५१ लाख ६९ हजार १ सय ४१ जना चाहिँ निको भएर...
काठमाडौं, ११ असार । भारतमा कोरोना संक्रमितको सख्या ४ लाख ७२ हजार ९ सय ८५ पुगेको छ । अहिलेसम्म १४ हजार ९ सय ७ जनाको मृत्यु भइसकेको छ । भारतमा...
काठमाडौं, १० असार । कोरोना भाइरसका कारण यातायात क्षेत्र पूर्ण रुपमा प्रभावित भएकाले बैंक ब्याजदरमा छुट दिने खालको मौद्रिक नीति आउनुपर्ने सरोकारवालाले बताएका छन् । अटोमोबाइल्स एशोसियशन अफ नेपाल(नाडा) ले...
महानगरले सबैभन्दा सस्तोमा आनाको ४ लाख रुपैयाँदेखि महँगोमा आनाकै ५० लाख रुपैयाँसम्म मूल्य तोकेको छ ।महानगरले यही दररेटका आधारमा सम्पत्ति कर उठाउने छ ।
रुकुम, १० असार । रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई...
पप्पु गुरुङ्ग, दोधारा, १० असार । माहाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/ ०७८ का लागि ५४ करोड ७५ लाख ८ हजार २ सय २८ रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक...
महानगरले आर्थिक वर्ष २०७७/ ७८ को आर्थिक विधेयकमार्फत् महानगर भित्रका दुइपांग्रे तथा चार पांग्रे विद्युतिय सवारी साधनको शोरुमको करमा ८० प्रतिशत छुट पाउने उल्लेख गरिएको छ ।
सार्वजनिक विधेयकमा १ करोड रुपैयाँ मूल्य बराबरको घर वा जग्गा छ भने आर्थिक वर्ष २०७७/७८ मा मूल्यको ०.०१० अर्थात् १ हजार रुपैयाँ सम्पत्ति करबापत महानगरलाई तिर्नुपर्ने उल्लेख गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.