मड्रिडको जितमा सर्जियो रामोस र करिम बेन्जेमाले समान १-१ गोल गर्दा सोसिडाडका लागि मिकेल मारिनोले १ गोल फर्काए। पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ५०औ मिनेटमा रामोसले पेनाल्टी...
काठमाडौं, ८ असार । काठमाडौं उपत्यकामा आइतबार रातीदेखि मध्यम–भारी वर्षा भइरहेकाले विभिन्न नदीरखोलामा बाढी आउने सम्भावना रहेको भन्दै होसियारी अपनाउन आह्वान गरेको छ। पछिल्लो ३ घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा...
लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
लामो समयदेखि अनिर्णित सो विषयबारे शनिबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान राख्ने निर्णय गरेको थियो।
काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्षमा तीन जनाको आवेदन परेको छ । खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नको लागि बैशाख २४ मा जारी भएको सूचना अनुसार अध्यक्ष डा. ढुण्डीराज भट्टराई, कुष्ण...
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो ।
काठमाडौं, ७ असार । ललितपुरमा र काठमाडौंमा पछिल्लो २४ घण्टामा एक जना कोरोनाभाईरस थपिएका छन् । कोरोना सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लो २४...
काठमाडौं, ७ असार । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार गुल्मीमा होम-क्वारेन्टिनमा बसेकाबेला मृत्युु भएका ६९ वर्षीय...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जोरपाटी-सुन्दरीजल सात किमी सडक विस्तारका क्रममा हाल ढल बिच्छ्याउने, रूख काट्ने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ । रूख काट्ने बेलामा खबर गरेकाले टेलिकमका कर्मचारीसँगसँगै बसेर काम भएकाले टेलिफोन सेवा अवरुद्ध...
© 2026 Cloud Patrika. All Rights Reserved.