राष्ट्रिय अर्थतन्त्रमा बाग्मती प्रदेशको हिस्सा ३५.८४ प्रतिशत रहने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक बिभागले मंगलबार आर्थिक वर्ष २०७६–७७ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को तथ्यांक सार्वजनिक गरी सात प्रदेशमध्ये...
रकारले कोभिड–१९ को महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थानका लागि बिदा पर्यटनको अवधारणा अघि सारेको सन्दर्भमा बुद्धले पहिलो चरणमा काठमाडौँ, पोखरा र चितवनका पर्यटकीय गन्तव्यलाई आकर्षित गराउने योजना ल्याएको...
काठमाडौं, ३० बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को स्वाव संकलन गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि मंगलबार पुनको स्वब संकलन गरिएको हो। जेठ २...
भारतसँग सीमा जोडिएका प्रदेश २ र ५ उच्च जोखिमा देखिएको छन् । प्रदेश २ पर्सामा एकै दिन ३९ जना संक्रमित भेटिएसँगै ७१ जनामा संक्रमण देखिएको छ । हाल उपचारका क्रममा...
काठमाडौं, ३० बैशाख । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ। स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्नेछ। गत वैशाख २० गते बसेको...
काठमाडौं, ३० बैशाख । प्रदेश नम्बर २ को पर्सामा एकैदिन ३९ जना नयाँ संक्रमित थपिएका छन् । मंगलबार ३९ जना थपिएसँगै संक्रमितको संख्या ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या...
जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।
डेढ महिनापछि खुलेको बजार २५ अंकले घट्दा १२ सय २६ अंकमा ओर्लिएको छ। बैंकिङ, बीमा सूचक सबैभन्दा धेरै घटेको छ। कारोबार भएका सबै कम्पनीको सेयर मूल्य घटेको छ।
नेप्से २ प्रतिशत भन्दा बढीले घटेपछि सर्किट ब्रेकरमार्फत उक्त दिनको सेयर कारोबार बन्द गरेको हो ।
विभिन्न क्षेत्रका विज्ञको सहभागिता र अन्तरराष्ट्रिय अनुभवको अध्ययन गरेर आर्किटेक्टहरुको संस्था सोसाइटी अफ नेप्लिज आर्किटेक्टस (सोना) ले उक्त निर्देशिका तयार गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.