नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेशिनहरू मर्मत सम्भार मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ ।
सोमबारदेखि लगातार उकालो लागेको नेप्से आज दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ विन्दुमा पुगेको छ ।
आयात र निर्यात नै खुम्चिएसँगै व्यापार घाटा समेत ४.७४ प्रतिशतले खुम्चिएको छ । दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब रुपैयाँ बाहिरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म नपाएको बताएका छन् ।
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड बीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
अपर लोहोरे खोला हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्णपदक जितेको छ । महिला डुंगा दौडमा चीनले पहिलो स्वर्ण हासिल गरेको हो ।
कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर बसौलाले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २४ ले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकार जिम्मेवारीका साथ सम्पादन नगरेको मन्त्रालयको आरोप छ ।
आज सुनुवाइको पेसी तारिख तोकिएपनि न्यायाधीश अभावका कारण मुद्दा स्थगित भएको हो ।
आजै अपराह्न ४ बजे नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.