देशभर २१ हजार भन्दा धेरैमा डेंगु संक्रमण, भदौ र असोजमा संक्रमण उच्च हुने

महाशाखाका अनुसार नेपालमा सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा डेंगु संक्रमण पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो। लामखुट्टेको टोकाइबाट हुने डेंगी रोगको संक्रमण रोक्न कतिपय स्थानीय...

३ वर्ष अगाडि

सरकारप्रति बालेनको आक्रोश, सिंहदरबारमा आगाे लगाइदिने धम्की

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘आजको लागि केही भएन। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

३ वर्ष अगाडि

सेजनमा नयाँ नेतृत्व, कोषाध्यक्षमा अच्युत पुरी

नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार सम्पन्न साधारणसभाले सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

३ वर्ष अगाडि

भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

एसीसी एसिया कप क्रिकेट अन्तर्गत भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनायो ।

३ वर्ष अगाडि

अभिनेत्री निरूता सिंहले गरिन् बिहे

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन्।

३ वर्ष अगाडि

सूर्यको अध्ययन गर्न भारतले पठायो ‘आदित्य-एल वान’ (फोटोफिचर)

एल वान बिन्दु पृथ्वी र सूर्यको दूरीको एक प्रतिशत मात्र हो। पृथ्वीदेखि सूर्यको दूरी १५ करोड १० लाख किलोमिटर छ। पृथ्वीबाट थोरै नजिक गएर सूर्यको अध्ययन गर्न भारतले यान पठाएको...

३ वर्ष अगाडि

एसिया कप क्रिकेट: भारतले टस जित्यो, पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै

एसिया कप क्रिकेटको समूह ‘ए’मा अहिले चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच आज खेल भइरहेको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

३ वर्ष अगाडि

‘सरकारले इतिहासकै उत्कृष्ट काम गरेकाले जनतामा उत्साह छ’

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को भर्चुअल रुपमा उद्घाटन गर्दै सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा काम गरेको बताएका हुन् ।

३ वर्ष अगाडि

देउवाले तोके १५ केन्द्रीय विभागका प्रमुख, गुरु बराललाई आपूर्ति विभागको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ केन्द्रीय विभागका प्रमुख तोकेका छन्। कांग्रेसको विधान २०१७ (संशोधन सहित( को धारा ३७ (१) (ग) बमोजिम देउवाले विभागका प्रमुख तोकेका हुन्। मुख्य...

३ वर्ष अगाडि

माओवादीको विशेष रुपान्तरण अभियान सुरु, २५ लाख मतदाता भेट्ने

पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट...

३ वर्ष अगाडि
1 1,119 1,120 1,121 1,122 1,123 3,714