काठमाडौं । मौसममा तुलनात्मक रूपमा सुधार आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम बदली रही बाँकी भूभागको मौसम...
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले अहिलेको आर्थिक सङ्कट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन् ।
टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका प्रमुख योजनाकार चौधरी अहिले डिल्लीबजार कारागारमा छन् ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै असुल हुन बाँकी ब्याजको न्यूनतम ५ प्रतिशत ब्याज असुल गरी कर्जा पुनरसंरचना/पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो।
त्रिभुवन विश्वविद्यालयले आउँदाे मंगलबारबाट बर्खे बिदा दिने भएकाे छ । गत सोमबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले जेठ १६ गतेपछि बिदा दिने निर्णय गरेको हाे ।
आइएमई पे ले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।
भेटमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता रहेको थियो।
वाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । नेपाल आयल निगमले गत साता डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँ घटाएसँगै प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा घटाउने...
गर्मीबाट बच्न पानी पिउनुका साथै पानीको मात्रा बढी हुने यस्ता फलफूल खाने मानिसहरु बढी रुचाउँछन् । जसमा पानी भरिएको हुन्छ । कागतीमा प्रशस्त मात्रामा पानी हुन्छ ।
सीएमएले खरिद गरेको अनुसन्धानले सामाजिक सञ्जाल र विज्ञापनमा प्रतिस्पर्धालाई नोक्सान पुर्याउने फेला पारेको थियो ।नियामकले ठूलो सिलिकन भ्याली कम्पनीले गरेको सम्झौता अवरुद्ध गरेको यो पहिलो पटक हो।
© 2026 Cloud Patrika. All Rights Reserved.