माध्यमिक तहको शिक्षकका लागि अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना जारी गरेको हो ।
काठमाडौं । कुनै एक समय बलियो रहेको अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माबीच सम्बन्धमा तिक्तता आएको छ । उक्त कुरालाई ‘सिने सर्कल अवार्ड’ ले पनि पुष्टि गरेको छ ।...
काठमाडौं । मोदी इनर्जी कम्पनीको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज आइपीओ बाँडफाँडगरेको हो । क्यापिटलका अनुसार गोलाप्रथाबाट ५...
एलन मस्कले ट्वीटरको सीइओमा लिन्डा याकारिनोलाई नियुक्त गरेका छन् । उनले आफु जस्तै मूर्खलाई सिइओ नियुक्त गर्ने बताएका थिए । सामाजिक सञ्जालमा कम्पनीको विवादास्पद अधिग्रहणको छ ।
शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ।
नयाँ दिल्ली । भारतमा कर्नाटक राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ । कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन् । शनिवार राती सम्पन्न भएको मतगणना अनुसार कांग्रेसले १ सय...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भ्रष्ट्राचार विरुद्ध आन्दोलन गर्नेहरुलाई भ्रष्ट्राचार गर्ने नेता को हो थाहा छ भन्दै प्रश्न गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
© 2026 Cloud Patrika. All Rights Reserved.