काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले श्रम स्वीकृति नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन्। ‘केही समयअघि नेपालमा...
मेकअपको कारण तपाई सुन्दर देखिनु हुन्छ तर सुन्दर देखिनको लागि मेकअप सङ्गै कपालमा पनि ध्यान दिनु आवश्यक हुन्छ । गर्मी मौसममा पसिनाको कारण कपाल धेरै छिटो छालाहरुमा टाँसिने गर्छ ।
उक्त अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको ६ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् । ६ महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था रहेको मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख...
आगामी वैशाख १० गते हुनेउप निर्वाचनलाई लक्षित गर्दै चितवन जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको छ।
५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत् महसुल घटाउने जनाइएको छ । सिँचाइमा प्रयोग हुने विद्युत्मा वर्षायाममा ८० र हिउँदमा २० प्रतिशत महसुल छुट दिने उल्लेख छ ।
निर्वाचन आयोगले आजदेखि वैशाख १० मा चितवन-२, बारा-२ र तनहुँ-१ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित आचारसंहिता लागू गरेको छ ।
सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको छ।
काठमाडौं । सरकारले मिटरव्याजलाई दण्डनीय अपराध बनाउने गरी कानुन संशोधन गर्ने भएको छ । बिहीबार १० दलीय सत्ता गठबन्धनले सरकारको सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममार्फत मिटरव्याजको कानुन संशोधन गरिने भनिएको...
१० दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको छ। सिंहदरबारमा आयोजिक कार्यक्रममा सरकार प्रवक्ता रेखा शर्माले कार्यक्रम सार्वजनिक गरिरहेकी हुन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८५ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ४०२ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज २७...
© 2026 Cloud Patrika. All Rights Reserved.