ललितपुर महानगरपालिकाले अव्यवस्थित रूपमा राखेका इण्टरनेटका तार हटाउन सेवा प्रदायक संस्था र नेपाल टेलिकमलाई निर्देशन दिएको छ ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी र प्रदेश–१ लगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ...
ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरूलाई आवश्यक राजदूतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने÷नवीकरण गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण सुरु भएकाले सवारीसाधनहरूका लागि छुट्ने समय तोकिएको छ।
काठमाडौं । नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै सातदोबाटो युथ क्लब केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोलाई जित दिलाउन दुवै गोल दीपकराज सिंह ठकुरीले गरे । पुलिसका...
सेवाग्राहीले कार्यसम्पादनको क्रममा कार्यालय परिसरमै नारा जुलुस गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभागले सेवाग्राहीहरुलाई आफ्नो परिचयपत्र खुल्ने कागजात बिना कार्यालयमा प्रवेश गर्न नदिने भएको छ ।
पप्पु गुरुङ्ग दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले विद्यार्थीसँग अन्तक्रिया गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जनज्योती माध्यमिक बिद्यालयका बिद्यार्थी संग एक दिने...
ट्राफिक प्रहरीका अनुसार कलंकी-कोटेश्वर सडकखण्डको फास्ट ट्रयाकमा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउनुपर्ने छ ।
नेपालको भ्रमणमा रहेको उक्त मिसनका प्रमुख जार्को टुरुनेनले नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा र कोभिड–पछिको परिदृश्यहरुका विषयमा सरोकारवालाहरूसँग परामर्श गर्न नेपालमा आएको बताए ।
जी २० देशका अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुँदै छ । सम्मेलनको क्रममा मन्त्री पौडेलले भारत, चीन लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको उनको...
© 2026 Cloud Patrika. All Rights Reserved.