बिहान साढे ६ बजेको तापक्रम ४ डिग्री सेल्सियमा झरेको हो । दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २०—२१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।
इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले जेनोआ माथि जित निकालेको छ। लुइगी फेरारिस स्टेडियममा भएको खेलमा युभेन्टसले घरेलु टोलीमाथि ३-१ गोल अन्तरले जित निकालेको हो।
स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । लियोनल मेसीको एक मात्र गोलमा बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा लेभान्टेमाथि १–० संघर्षपूर्ण जित निकालेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको ६ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिलमा सोमबार बोलकबोल हुँदैछ। बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।
विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि यो आईपीओमा आवेदन...
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई आइतबार विशेष अदालत उपस्थित गराएर ४ घन्टा बयान लिइएको थियो । त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको...
दोधारा, २९ मंसिर । कञ्चनपुको महाकाली नगरपालिका १० स्थित कुतिवाकभरमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) कुतिवाकभर स्थापना भएको छ । माहाकाली नगरपालिका–१० स्थित कुतिवाकवरमा सशस्त्र प्रहरी बल...
हस्तकलाको अनलाइन मार्केटिङमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहजीकरण गर्ने आश्वासन दिएको छ ।
नेपाली कांग्रेसका नेता पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षको लागि कारागार चलान गरिएको हो । उनलाई प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले मंसिर २४ गते...
कोजेन्ट हेल्थले शुरू गरेको ई–अपोइन्टमेन्ट्स एउटा यस्तो प्लेटफर्म हो, जसमार्फत् विरामी अथवा अन्य सर्वसाधारणले इसेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपीडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक गर्र्नुका साथै...
© 2026 Cloud Patrika. All Rights Reserved.