नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ।
काठमाडौं, २३ असोज । विश्वकप क्वालिफायर्स अन्तर्गत बिहिबार भएको खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि संघर्षपूर्ण जित निकालेको छ। ला बोमबोनेरा स्टेडियममा भएको खेलमा घरेलु टोली अर्जेन्टिनाले इक्वेडरमाथि १-० को संघर्षपूर्ण जित निकालेको...
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको भाउ आज तोलामा ९ सय र चाँदी १५ रुपैयाँ बढेको हो । अघिल्लो दिनको तुलनामा सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको...
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।
देशभर घुमघाम र पर्यटकीय गतिविधि खुला भएका छन् । मानिसहरु बिदाको सदुपयोग गरी भ्रमणमा निस्कने मुडमा समेत थिए । तर, काठमाडौं उपत्यकामा बढेको कोरोना भाइरसको संक्रमण र यसले पारेको प्रभावका...
सरकारले नेपाल वायुसेवा निगममा महाप्रवन्धक नियुक्त ल्याएको छ । तर, यस संस्थानको नेतृत्वमा अहिले नै कार्यकारी अध्यक्ष सुशील घिमिरे रहेका छन् ।
स्मार्टफोन ब्राण्ड ओपोले बडा दशैँ तथा तिहारको शुभ अवसरमा ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ ।
काठमाडौं, २२ असोज । सांस्कृतिक संस्थानले सी. एम. ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान संचालन गर्ने घोषणा गरेका छन् ।
प्रभु ग्रुप अन्तरगतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा संचालन हुने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.