‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्‌भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी 'मच बेटर एड्भेन्चर्स' ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा...

१ वर्ष अगाडि

२८.९१ अंकले बढ्याे सेयर बजार

लगातार तेस्रो दिन पनि सेयर बजार उकालाे लागेकाे छ।

१ वर्ष अगाडि

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

१ वर्ष अगाडि

रास्वपाले गर्याे खतिवडाकाे राजिनामा माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रवक्ता मनिष झाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाकाे राजिनामा माग गरेका । कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिनुपर्ने भन्दै राजिनामा माग गरेका हुन्।

१ वर्ष अगाडि

भारतमा औषधी उद्योगमा विष्फोट: मृतकको संख्या ३४ पुग्यो

भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

१ वर्ष अगाडि

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक\दुई स्थानमा भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

१ वर्ष अगाडि

पहिराेले बीपी राजमार्ग अवरुद्ध

बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ स्थित नार्केमा लेदोसहित आएको पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।

१ वर्ष अगाडि

सुमनाले भनिन् ‘शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक होल्ड गरेर राजनीतिक नखेल्न आग्रह गरेकी छन् ।

१ वर्ष अगाडि

भारतसँग स्वास्थ्य सहकार्यकाे तयारीमा सरकार

भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थालेको तयारीअनुसार अब भारतसँग सम्झौता हुने भएको छ ।

१ वर्ष अगाडि

नेप्से परिसुचक बढ्दा घट्याे काराेबार

सोमबार सेयर बजारको परिसूचक नेप्से ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६३१ मा कायम भएको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको...

१ वर्ष अगाडि
1 265 266 267 268 269 3,680