नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले काठमाडौं र धनकुटामा निर्माण गरिने ‘स्काई वाक टावर’मा रु. ६७ करोड ५० लाख लगानी गर्ने भएको छ ।
काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी र स्पेनिस फुटबल क्लब बार्सिलोना बिचको सम्झौता सकिएसंगै थप सम्झौता नभएपछि मेसी अहिले क्लब बिहीन छन् । यस बिचमा मेसीको नाम फ्रान्सेली क्लब...
काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा देशभर ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ४४५ पीसीआर परीक्षणका क्रममा २६०९...
काठमाडौं, २५ साउन । नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २२ जनाको मृत्यु भएको हो...
ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न...
१३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो ।
काठमाडौं, २५ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको...
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिने वैदेशिक लगानीको प्रतिवद्धतामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएको वैदेशिक लगानीमा ५८ प्रतिशत कमी आएको...
आज हाइड्रो, फाइनान्स, अन्य र जीवन बिमा बाहेक अरु सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै हाइड्रो र फाइनान्सको सूचक बढ्यो । दुवैको सूचक ३.३५ प्रतिशत बढ्यो । त्यस्तै, अन्य...
काठमाडौं, २५ साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले मंगलबार आइपीओ बाँडफाँड गर्ने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड प्रि-अलटमेन्ट सम्पन्न गरेसँगै मंगलबार शेयर बाँडफाँड गर्न...
© 2026 Cloud Patrika. All Rights Reserved.