सगरमाथा चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने काम सम्पन्न भएको छ । पर्यटन विभागका अनुसार आइसफल डाक्टर र सहयोगीको टोली २८ वैशाश शुक्रबारको दिन राती ८ बजेर १५ मिनेट जाँदा...
ललितपुर महानगरपालिकाले भैंसेपाटीको एक मासु पसलेलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले सडक छेउमा रोपेको रुखको हाँगा काटेबापत मासु पसले लालबहादुर लामालाई पाँच हजार जरिवाना तिराएको हो ।
डा. कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन्। कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ। अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण...
ट्राफिक प्रहरीले गोन्द्राङ चेकपोइन्ट नजिक सवारी साधन रोकेर चालकलाई सचेतना प्रदान गरेको थियो । त्यसक्रममा सवारी चालकले पालना गर्नुपर्ने ट्राफिक नियमको बारेमा पर्चा वितरण गरिएको थियो । ट्राफिक प्रहरीले चालकलाई...
प्राधिकरणले आगामी ५ बर्षका लागि टेलिकमलाई २१ करोड रुपैयाँ शुल्क तोकेर लाइसेन्स जारी गरेको हो ।
विधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश नदिइएको बताइएको छ ।
समयमा इन्जिन दिन नसकेको सम्बन्धमा निगमको सीएएम डिपार्टमेन्टबाट क्षतिपूर्ति दाबी गर्ने प्रक्रिया समेत अगाडि बढेको छ ।
कम्पनीले विशेषगरी प्यारालाइसिस भएका बिरामीको लागि डिजाइन गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो प्लान्टको उद्घाटन गरे ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैंडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.