पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालको आइसियूमा उपचारत ६५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

६ वर्ष अगाडि

चौथो चरणको उद्धार उडान शुरु, २४ गतेसम्म ५४ चार्टर्ड उडान हुने

नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सको पनि उडान तालिका बनेको छ ।

६ वर्ष अगाडि

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ प्रहरीमा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालयका अनुसार सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

सुनको मूल्यमा नयाँ कीर्तिमानी, तोलाको एक लाख नजिक

पछिल्लो सातादेखि बढिरहेको सुनको भाउ शुक्रबार तोलाको तीन सय बढेको छ । शुक्रबार सुन ९९ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

६ वर्ष अगाडि

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको आईपीओे बिक्री खुल्यो

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री खुलेको छ । कम्पनीको करिब ३४ करोड रुपैयाँबराबरको आईपीओ शुक्रबारबाट बिक्री खुला गरेको हो ।

६ वर्ष अगाडि

महानगरीय ट्राफिक महाशाखाका दुई प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं, १६ साउन । महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमणको आशंका गरिएको छ । परीक्षणका क्रममा विहिबार दुईमा कोरोना संक्रमण देखिएको अपुष्ट खबर मात्रै आएको महाशाखाका एसएसपी...

६ वर्ष अगाडि

कोरोनाबाट जगदम्बा इन्टरप्राइजेजका सिइओसहित थप तीन जनाको मृत्यु

काठमाडौं, १६ साउन । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ र दुई जना वीरगन्ज निवासी पुरुष रहेको नारायणी अस्थायी अस्पताल स्रोतले...

६ वर्ष अगाडि

पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङाः पर्यटन मन्त्री

काठमाडौँ, १६ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसंभव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुङगा सावित हने बताएका छन...

६ वर्ष अगाडि

दोस्रो विश्व ज्ञान सम्मेलन आगामी अक्टोबरमा, कोरोनापछिको आर्थिक अवस्थामा केन्द्रित हुने

रआवासीय नेपाली संघ दोश्रो विश्व ज्ञान सम्मेलन २०२० अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) आयोजना गर्ने भएको छ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई...

६ वर्ष अगाडि

पर्सामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ साउन । पर्सामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा पर्सा, बारा, रौतहटका बासिन्दा, वीरगञ्जकै विभिन्न वडामा बसोबास गर्दै आएको रहेका छन् ।...

६ वर्ष अगाडि
1 2,894 2,895 2,896 2,897 2,898 3,691