उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले पूर्णता पाएको छ । पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा...
पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।
नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ...
पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले सरकारकाे नाममा अन्तरिम आदेश जारी गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताएको छ ।
साताको अन्तिम कारोबारकाे दिन आज सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २४.७६ अंक घटेको नेप्से २६२८ अंकमा कायम भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेको छ । सरकारले आफ्नु माग नसुनेको भन्दै रास्वपाले संसद वैठकमा विरोध जारी राखेको हो ।
नारायणगढ–बुटवल सडक खण्डमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। वर्षातका कारणले विनयी खोलाको डाइभर्सन बगाएको र दाउन्ने खण्डमा अत्यधिक हिलोका कारण सवारी साधन चिप्लने भएकाले वैकल्पिक सडक प्रयोग...
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला नौ सय रूपैयाँ बढेको सुनको भाउ आज चार सय रूपैयाँ घटेको हो।
संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा निरन्तर रहने भएको छ । गत वैशाखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डोज)ले एमसीसी नै खारेज...
© 2026 Cloud Patrika. All Rights Reserved.