काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको छ । सोमबार राति ११ बजे सार्वजनिक यातायात बचाउ संघर्ष समिति र सरकारबीच ६...
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।
मंगलबार नेप्से २६५८.९३ झरेकाे छ। नेप्से परिसूचक ३५.७३ अंक घटेको छ । सो अंकको कमीपछि बजारका सबै सूचक घटेका छन् । बजारको गिरावटसँगै कारोबार रकम घटेको छ ।
काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको छ । यसले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ ।...
सरकारसँग सहमति भए पनि आज काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात चलेकाे छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे भाउ ताेलामा२ हजार ९ सयले बढेकाे हाे।
पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँगको सहमती आपत्तिजनक भएको बताएका छन् । उनले सोमबार मध्यरात भएको सहमतिमा यातायात व्यवसायीहरुसँग झुकेर सरकार सिन्डिकेटलाई संरक्षण गरेको आरोप लगाएका छन्...
कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो ।
काठमाडौं । हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित गौतमको भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो । ‘प्रचण्ड’को लुक्समा क्यारिकेचर गरेर दर्शकमाझ...
© 2026 Cloud Patrika. All Rights Reserved.