आज नेपाली बजारमा सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।
नेपाल शिक्षक महासंघले पनि बिदामा पढाउन शिक्षकहरूलाई निर्देशन दिएसँगै मन्त्रालयले पठनपाठनको व्यवस्था मिलाउन सबै निकायलाई भनेको हो । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध दिएको हो ।
इसराइलले गजाको अस्पतालमा हवाई आक्रमण गर्दा कम्तिमा २८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागीबाट एक जनाको मृत्यु भएको छ ।
सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ ।
आज दक्षिण कोरियाली रेल कम्पनी कोरेलका प्रतिनिधिसँगको भेटमा उनले रेल सेवा नेपाल सरकारको पनि प्राथमिकताको विषय भएका भन्दै लगानीका लागि आग्रह गरे ।
नेपाल वायुसेवा निगमको आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् ।
भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको दुःखद निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से अन्तिम समयमा १४.८७ अंकले घट्दै २६ सय ३४.२३ को विन्दुमा झरेर रोकिएको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.