ताेलामा ४ सयले घट्याे सुन

काठमाडौं । बिहिवार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनकाे मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ तय गरेको...

१ वर्ष अगाडि

१५ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले आज सार्वजनिक सूचना जारी गरि आफूखुसी कार्यालयमा गैरहाजिर भएकाहरुलाई कारणसहित सम्पर्कमा आउन...

१ वर्ष अगाडि

भारतीय रेल दुर्घटनामा कम्तिमा चार नेपालीको मृत्यु भएको पुष्टी

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१ वर्ष अगाडि

देशैभर बढ्न थाल्यो तापक्रम

काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको...

१ वर्ष अगाडि

महाराष्ट्रमा दर्दनाक ट्रेन दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित जलगाव जिल्लामा रेल दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा ११ जनाको ज्यान गएको छ ।

१ वर्ष अगाडि

ट्रम्पको सपथ लगत्तै चिनियाँ र रुसी राष्ट्रपतिबीच भिडियो कल, के भयो कुराकानी ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले सपथ लिएको केही घण्टामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियो कल वार्ता भएको छ । दुई नेताबीच द्विपक्षीय सम्बन्धलाई...

१ वर्ष अगाडि

टेलिकमको डाटा सेन्टर बनाउने ठेक्का हुवावेलाई

नेपाल टेलिकमको डाटा सेन्टरको भौतिक पुर्वाधारको ठेक्का चिनियाँ कम्पनी हुवावे पाएको छ । टेलिकमको काठमाडौं र भैरहवामा बन्‍ने डाटा सेन्टरकाे जिम्मा हुवाजेलाई दिएकाे हाे ।

१ वर्ष अगाडि

सिमेन्टको मूल्यवृद्धि घटाउन उद्योग मन्त्रालयलाई सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सिमेन्टको अस्वाभाविक मूल्यवृद्धि घटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। असार यता सिमेन्टको मूल्य ५०–६० प्रतिशतले बढाइएको भन्दै समितिले यस्तो निर्देशन दिएको...

१ वर्ष अगाडि

सामाजिक सञ्जाल प्रयोग तथा नियमनलगायत मन्त्रिपरिषद्ले गर्यो १७ महत्वपूर्ण निर्णय

त्यस्तै, सरकारले एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ। बैठकले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था...

१ वर्ष अगाडि

५२ अंक बढ्यो सेयर , काराेबारमा पनि उत्साहजनक बृद्धि

बुधबार सेयर बजार ५२.३६ अंकले बढेकाे छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

१ वर्ष अगाडि
1 444 445 446 447 448 3,683