दोस्रो बजारमा साना तथा मझौला कम्पनीको छुट्टै सेयर कारोबार

नियमावली कार्यान्वयनका लागि बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गलाई पनि पत्राचार गरिसकिएको बोर्डले जनाएको छ ।

१ वर्ष अगाडि

मृगौलालाई स्वस्थ राख्न बिहान गर्नुहाेस यस्ता गतिबिधि

हाम्राे स्वस्थ बानीहरू जसले मृगौला कार्य बढाउन सक्छ । स्वस्थ बानीहरु संग आफ्नो दिन को शुरुवात मृगौला को कार्य मा उल्लेखनीय वृद्धि गर्न सक्छ। उचित हाइड्रेशन, सन्तुलित भोजन, र तनाव...

१ वर्ष अगाडि

साना तथा मझौला कम्पनीको आईपीओमा न्यूनतम ५ सय कित्ता आवेदन दिनुपर्ने

साना तथा मझौला कम्पनीहरुले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक निष्काशन (आईपीओ)मा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

१ वर्ष अगाडि

खाे खो विश्वकपमा नेपालकाे महिला टिम क्‍वाटरफाइनलमा प्रवेश

खाे खो विश्वकप २०८१ अन्तर्गत महिलातर्फ नेपालले शानदार प्रदर्शन गर्दै क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगितामा नेपाल समूहविजेता बन्दै क्वाटरफाइनलमा पुगेकाे हाे।

१ वर्ष अगाडि

१५ महिनामा ४६ हजार मानिस मारिए, अनि भयो हमास-इजरायल युद्धबिराम

१५ महिनाको अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ ।

१ वर्ष अगाडि

सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधी नि:शूल्क दिने

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ ।

१ वर्ष अगाडि

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारलाई सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

१ वर्ष अगाडि

साताकाे अन्तिम दिन घटेर बन्द भयाे नेप्से, काराेबारमा भने वृद्धि

बिहीबार पोखरा फाइनान्सको मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३३ रूपैयाँ कायम भएको छ।

१ वर्ष अगाडि

आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने

पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

१ वर्ष अगाडि

नेपाली पुरूष टिम खो खो विश्वकपको क्‍वाटरफाइनलमा

नेपाली पुरूष खो खो टिम भारतमा जारी खो खो विश्वकपको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

१ वर्ष अगाडि
1 450 451 452 453 454 3,683