युरोकप: पोर्चुगल अन्तिम १६ मा

जर्मनीमा जारी युरोकप फुटबलमा गएराति भएको समूह ‘एफ’ को खेलमा टर्कीलाई ३–० गोलले हराउँदै पोर्चुगल अन्तिम १६ मा पुगेको छ ।

२ वर्ष अगाडि

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...

२ वर्ष अगाडि

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई

शनिबार राति भएको ग्रान्ड फिनालेमा फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् ।

२ वर्ष अगाडि

आइडीए बैठकको निष्कर्ष के आयो ?

नेपालमा बसेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठकले सन् २०२५ देखि २०२८ सम्म तीन वर्षका लागि गरिब र विकासमा पछि परेका मुलुकहरूका लागि सहयोग रणनीति...

२ वर्ष अगाडि

श्रीले थप्यो नयाँ जहाज, ११ पुगे कुल एयरक्राफ्ट

श्री एयरलायन्सले ८० सिट क्षमताको क्यानेडीयन बम्बार्डियर विमान थपेको छ । अब श्रीसँग फिक्स्ड विङ (जहाज) को संख्या ११ पुगेको छ । हेलिकोप्टर पनि उडान गर्दै आएको श्रीसँग ६ वटा...

२ वर्ष अगाडि

स्वदेश फर्किए सन्दीप, भने-धेरैपछि मैदान उत्रिँदा डेव्यु गरे जस्तो भयो’

‘धेरै लामो समयपछि क्रिकेट फिल्डमा पाइला राख्दाखेरि एकछिन त आफैंलाई डेव्यु गरे जस्तो लागेको थियो । यति धेरै प्रेसर, यहाँदेखि त्यहाँसम्मको यात्रा, एकदमै कठिन परिस्थितिबाट त्यहाँ हामी गएका थियौं ।...

२ वर्ष अगाडि

समाजवाद उन्मुख बजेट ल्याएका छौं : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् ।

२ वर्ष अगाडि

काठमाडौंका यी क्षेत्रमा दुई दिन विद्युत अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै मर्स्याङ्दी काठमाडौँ २२० केभी आयोजनाबाट निर्माण भएको...

२ वर्ष अगाडि

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना बिरामी

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

२ वर्ष अगाडि

नेपालका तीन खेलाडीले ग्लोबल टी–२० लिग खेल्ने

यस पटक नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पीनगर सन्दीप लामिछानेले ग्लोबल टी-२० लिग खेल्ने भएका हुन्। ग्लोबल टी-२० लिग आगामी जुलाईदेखि सञ्चालन हुँदैछ।

२ वर्ष अगाडि
1 692 693 694 695 696 3,687