४६ प्रतिशतले बढ्यो विषादीको प्रयोग

सार्वजनिक भएको महालेखा परीक्षकको ६१औँ प्रतिवेदन अनुसार नेपालमा आर्थिक वर्ष २०७९/ ०८० मा पछिल्लो पाँच वर्षयताकै धेरै मात्रामा विषादी आयात भएको छ । यो आर्थिक वर्ष ०७५/ ०७६ को तुलनामा...

२ वर्ष अगाडि

३ बजेलाई सर्‍यो बजेट भाषण

मंगलवार दिउँसो १ बजे तय भएको संयुक्त सदनको बैठक तीन बजेका लागि सरेको छ । आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ ।

२ वर्ष अगाडि

महिला ट्राफिक प्रहरीले महिनावारीको चार दिन सडकमा ‘ड्युटी’ गर्नु नपर्ने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको अवसरमा सुभकामना दिँदै ट्राफिक महिलाहरुले महिनावारीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने जनाएका हुन् ।

२ वर्ष अगाडि

साउदी लिगमा रोनाल्डोको नयाँ कीर्तिमान

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । उनले साउदी प्रो लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन् । लिगको अन्तिम खेलमा अल-इतिहाड विरुद्ध २ गोल गर्दै...

२ वर्ष अगाडि

वर्षाले सडक भासिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ।

२ वर्ष अगाडि

रेमल चक्रवातले भारत र बंगलादेशमा १६ जनाको ज्यान लियो, ८४ लाख प्रभावित

रेमाल आँधीका कारण करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय अधिकारीहरुका अनुसार ३६ लाख बालबालिकासहित करिब ८४ लाख मानिस चक्रवातबाट प्रभावित भएका छन्।

२ वर्ष अगाडि

सरकार र कांग्रेसबीच अनौपचारिक सहमति, सहकारी रकम अपचलनबारे छानबिन समिति बन्ने

यसलाई मंगलबार बिहान ११ बजे बस्ने कार्यदलको बैठकले औपचारिकता दिने बताइएको छ । समितिमा पाँच दलका प्रतिनिधि रहने भएका छन् । जसमा एमाले र कांग्रेसबाट दुई/दुई जना, माओवादी, रास्वपा र...

२ वर्ष अगाडि

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।...

२ वर्ष अगाडि

ढल्यो गण्डकी सरकार, सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ । सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त...

२ वर्ष अगाडि

क्यानका महासचिव अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी)क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ ।...

२ वर्ष अगाडि
1 735 736 737 738 739 3,688