उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। यादवले आज पदबाट राजीनामा दिएका हुन्। । जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा...
नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए ।
रूपा गिरीको सोमबार बिहान २: ३५ बजे किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनीसँगै आगलागीमा परेका दुई बालिकाको यसअघि २४ वैशाखमा मृत्यु भएको थियो । दुबै बालिका मृतक रूपाकी...
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान...
दुई हप्ता बिहान ८ देखि दिउँसो ३ बजेसम्म दैनिक ४० जना सफाइ कार्यमा खट्नेछन्। फेवातालमा जस्तै बेगनास ताल र अन्य तालहरूमा पनि यो अभियान क्रमशः चलाइने अभियन्ताहरुले बताएका छन्।
आगामी असार २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता दयाहाङ राईले मिरुनालाई पाउन गरेको संघर्षलाई प्रस्तुत गरिएको छ ।
अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भनी विकल पौडेलविरुद्ध अर्को मुद्दासमेत चलिरहेको छ । पौडेल अहिले विशेष अदालतकै हिरासतमा छन् ।
काठमाडौं । नेकपा (एमाले) पनि मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। मधेश सरकारमा सहभागी एमालेका ६ जना मन्त्रीले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। उनीहरूले आजैको मितिबाट लागू हुने गरी...
नेपाल मोबिलिटी सोलुसन्सले नयाँ राइड सेयरिङ प्लेटफर्म ‘जुमजुम’ सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहकहरूको सहज र सुविधायुक्त यात्राका लागि नयाँ विशेषताका साथ जुमजुम संचालनमा ल्याएको हो ।
कर्जाको भारित औसत ब्याजदर २०८० चैतमा वाणिज्य बैंकहरूको १०.५५ प्रतिशत, विकास बैंकहरूको १२.१७ प्रतिशत र वित्त कम्पनीहरूको १३.३६ प्रतिशत रहेको छ । २०७९ चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर...
© 2026 Cloud Patrika. All Rights Reserved.