काठमाडौंमा यसरी मनाइयो इद (फोटो फिचर)

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो। इद मनाउन सरकारले आज देशभर...

२ वर्ष अगाडि

दुधकोशी नदीमा पौडी खेल्न गएका दुई जनाको मृत्यु

काठमाडौं । भोजपुरमा दुधकोशी नदीमा पौडी खेल्न गएका दुई जना युवकको मृत्यु भएको छ। बुधबार आमचौक गाउँपालिका-१० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा आमचोक(६ देवानटारका २० वर्षीय सुदिप दर्जी र...

२ वर्ष अगाडि

सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक, वैशाख २ देखि भर्ना अभियान

सामुदायिक विद्यालयकेन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ।

२ वर्ष अगाडि

मेलम्ची खानेपानीकाे हेडवर्क्सका १ किमी सारिँदै, साढे ४ अर्ब खर्च हुने

खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना नै उपत्यकावासीको धारामा मेलम्चीको खानेपानी उपलब्ध गराउनका लागि आयोजना सुधारको कार्य अगाडि बढाउन लागेको हो । आयोजनालाई दिगो बनाउनका...

२ वर्ष अगाडि

नागरिक लगानी कोषको ‘सीआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

त्यसैगरी इ–सर्भिसमा दर्ता भएका सहभागीहरूलाई स्वतः नयाँ मोबाइल एपमा आबद्धता गराइएको छ। इ–सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड मोबाइल एपमा लगइन गर्न सक्ने व्यवस्था कोषले गरेको छ।

२ वर्ष अगाडि

ईपीएसमा ६ हजार परीक्षार्थी उत्तीर्ण

काठमाडौं । ईपीएस काेरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पहिलो चरणको नतिजा सार्वजनिक गरेको हो । जसमा ६ हजार ३२१ जना उत्तीर्ण...

२ वर्ष अगाडि

८ महिनामा धेरै नाफा कमाउनेमा नबिल, पच्छ्याउँदै ग्लोबल आइएमई बैंक

नाफा आर्जन गर्न पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले फागुन ससान्तसम्ममा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा ग्लोबल...

२ वर्ष अगाडि

राष्ट्रिय सभाको उपाध्यक्षमा गठबन्धनकी विमला घिमिरे निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे विजयी भएकी छन् । फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनकी साझा उम्मेदवार घिमिरेले नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराएकी हुन्।

२ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ४८ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा पुगेको हो ।

२ वर्ष अगाडि

बिहीवार सार्वजनिक बिदा

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै बिहीबार विदा सार्वजनिक दिएको जनाएको छ । सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको...

२ वर्ष अगाडि
1 800 801 802 803 804 3,688