सालकाे अन्तिम दिन सुनले बनायाे नयाँ रेकर्ड

२०८१ सालकाे अन्तिम दिन आज नेपाली बजारमा सुनले नयाँ रेकर्ड राखेकाे छ।

१ वर्ष अगाडि

रहेनन् प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाकाे निधन

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति निधन भएको हाे। राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।...

१ वर्ष अगाडि

ट्रम्पले गरे इलेक्ट्रोनिक वस्तुहरुमा शुल्क हटाउने घाेषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्ट फोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक वस्तुहरुमा शुल्क हटाएका छन् । ट्रम्पले केहि दिनअघि अमेरिका आयात हुने वस्तुहरुमा शताब्दीकै सबैभन्दा बढी शुल्क लगाउने निर्णय गरेका थिए...

१ वर्ष अगाडि

यू-१९ विश्वकप एसिया छनोट आजबाट काठमाडौंमा

काठमाडौं । आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । मुलपानीस्थित दुई मैदानमा सञ्चालन हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले...

१ वर्ष अगाडि

चार देशीय सिरिजको फाइनलमा आज नेपाल र कुवेत भिड्दै

हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत भिड्दैछन् । खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

१ वर्ष अगाडि

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

१ वर्ष अगाडि

वीरगञ्जमा आज दिउँसोसम्मका लागि कर्फ्यु

पर्साको वीरगञ्जमा आज दिउँसोसम्मका लागि कर्फ्यु लगाइएको छ ।

१ वर्ष अगाडि

वीरगञ्जमा कर्फ्यु लगाउने तयारी

पर्साको वीरगञ्जमा कर्फ्यु लगाउने तयारी भएको छ ।

१ वर्ष अगाडि

प्रचण्डले भने ‘हत्याकाे त के कुरा मैले कसैलाई पिटेकाे पनि छैन ‘

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिंसाकाे नाममा कसैलाई हात समेत नहालेकाे बताएका छन्।

१ वर्ष अगाडि

टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल, कुवेतसँग खेल्ने

हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् ।

१ वर्ष अगाडि
1 352 353 354 355 356 3,681