काठमाडाैं, १६ असार । नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाको रजतजयन्तीको उपलक्ष्यमा १०० सय रुपैयाँ दरको सिक्का निकालेको छ । बोर्डको रजतजयन्ती लोगो अंकित हुलाक टिकट तथा रजतजयन्ती स्मारिका सिक्का प्रकाशनगर्ने...
काठमाडौं, १६ असार । प्रदेश राजधानी वीरेन्द्रनगरमा नेपाल टेलिकमको‘फाइबर टू होम’ सेवा शुरु भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर...
काठमाडौं, १६ असार । सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोवार गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । साथै संघले दुर्घटनामा दुवै...
चितवन, १६ असार । चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जीप नचल्ने भएको छ । पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जीप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण...
काठमाडाैं, १६ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारवाही गरेको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिक विभिन्न गैरकानूनी काममा संलग्न...
-जितेन्द्र खनाल काठमाडौं, १६ असार । साझा बसले ‘यूरो ४’ मापदण्डका २० वटा नयाँ बसहरु सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकामा हाल साझा बस गुडीरहेका रुटहरुका साथै नयाँ रुटमा समेत...
काठमाडौं, १६ असार । नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा सोमबार सम्पन्न संघको २० औं वार्षिक साधारण सभाले उनलाई निर्विरोध निर्वाचित गरेको...
काठमाडौं, १६ असार । सोमबार नेप्से परिसूचक २.८६ अंकले घटेर १ हजार २ सय ४२.०३ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२३ प्रतिशत कम हो । कारोबारमा आएका...
काठमाडौं, १६ असार । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान बुटवल, पोखरा र पाल्पामा बिस्तार भएको छ । मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलको बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।...
काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण पनि खोजेका छन् । निगमको ६१ औं...
© 2026 Cloud Patrika. All Rights Reserved.