चैत २४ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

१ वर्ष अगाडि

श्रीलंकाका लागि नेपाली राजदूत नेपालीले लिए पद शपथ

श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

१ वर्ष अगाडि

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले मागे माफी

सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधि सभामा माफी मागेका छन्।

१ वर्ष अगाडि

दिनदिनै रेकर्ड राख्दै सुन,ताेलामा ८ सयकाे बृद्धि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकबाट आयात हुने वस्तुमा अतिरिक्त शुल्क लगाउँदा लगानीकर्ता सुनको लगानीप्रति आकर्षित भएसँगै मूल्य बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

१ वर्ष अगाडि

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच ९० मिनेट वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ९० मिनेट भन्दा लामो वार्ता भएको छ । उनीहरुबीच युद्ध रोक्नेबारे टेलिफोन वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

१ वर्ष अगाडि

अन्तरिक्ष यात्री सुनिता र बुच विलमोर पृथ्वीमा फर्किए

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन्। नेपाली समयअनुसार बिहान ३ बजेर ४३ मिनेटमा चार अन्तरिक्ष यात्रीलाई लिएर आएको क्याप्सुल फ्लोरिडाको तट नजिक...

१ वर्ष अगाडि

आज देखि शुक्र अस्त, के गर्न मिल्छ के गर्न मिल्दैन !

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ। चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे...

१ वर्ष अगाडि

परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेशमन्त्री एस जयशंकबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् ।

१ वर्ष अगाडि

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच झडप

पाटन संयुक्त क्याम्पसमा मतदानका क्रममा विद्यार्थीहरूबीच झडप भएको छ ।

१ वर्ष अगाडि

इजरायलले गर्याे गाजा पट्टीमा भीषण आक्रमण,३२६ प्यालेस्टिनी मारिए

इजरायलले मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनी मारिएका छन् ।

१ वर्ष अगाडि
1 383 384 385 386 387 3,682