महाकुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्याे

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ

१ वर्ष अगाडि

ब्रोकरको नयाँ नेतृत्वलाई चेम्बरको सम्मान, पुँजी बजारमा विदेशी लगानी भित्र्याउनेमा जाेड

स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) का अध्यक्ष सागर ढकालले निजी क्षेत्रहरुबीच संस्थागत सहकार्य गरेर नेपाली पुँजी बजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् । विभिन्न संघसंस्थाहरुबीच फुटेर नभई एक...

१ वर्ष अगाडि

‘शहीदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको हाे’ : प्रधानमन्त्री

उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको बताए ।

१ वर्ष अगाडि

अमेरिका पठाउने भन्दै १ करोड ठगिको आरोप लागेका व्यक्ति पक्राउ

अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

१ वर्ष अगाडि

अमेरिकामा निष्कासनमा परेका आप्रवासीहरुको संख्या सार्वजनिक

अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया अनुसार आप्रवासीहरुको संख्या सार्वजनिक गरेकाे छ।

१ वर्ष अगाडि

तराईका धेरै स्थानमा हुस्सु,सतर्कता अपनाउन मौसमविदकाे अनुरोध

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

१ वर्ष अगाडि

सुनको उकालो यात्रा जारी, एकैदिन तोलामा १४ सयको वृद्धि

मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ आज एक हजार चार सय रूपैयाँ बढेको हो।

१ वर्ष अगाडि

कुम्भ भेलामा भागडौड, कैयौं हताहत

करोडौं मानिस सहभागी हुने भारतको उत्तरप्रदेशस्थित बहुचर्चित प्रयागराज कुम्भ मेलामा भागदौड मच्चिएको छ । सो क्रममा कैयौं व्यक्ति हताहत भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

१ वर्ष अगाडि

आज शहीद दिवस, देशैभर भब्य रुपमा मनाईदै

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

१ वर्ष अगाडि

सामाजिक सञ्जाल नियमनमा कडा प्रावधान राखेर सरकारले ल्यायो विधेयक

प्रयोगकर्तालाई आर्थिक जरिवानादेखि कैदसम्मका प्रावधन समेटिएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल ऐन, २०८१’ मंगलबार संसदमा दर्ता गरिएको छ ।

१ वर्ष अगाडि
1 438 439 440 441 442 3,683