चीनमा आज गएकाे भूकम्पमा ३२जनाको मृत्यु

चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले बताएकाे छ। चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६...

१ वर्ष अगाडि

आजको भूकम्प २०७२ सालकै स्तरको ‘शक्तिशाली’

केन्द्रले ६ देखि ८ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

१ वर्ष अगाडि

नेपाल- तिब्बत सिमानामा ७ म्याग्निच्युडकाे भुकम्प

नेपालमा अनुभव गरिएको भुकम्प नेपाल - तिब्बत सिमाना दिङ्गेमा गएकाे बताइकाे छ ।

१ वर्ष अगाडि

काठमाडौंमा भुकम्पकाे धक्का

काठमाडौं । काठमाडौं तथा वरिपरिका जिल्लामा भुकम्पकाे धक्का महशुस भएको छ। भुकम्प गएपछि काठमाडौंका जनता घर बाहिर निस्किएका छन्। भुकम्प बारे थप विवरण आउन बाकि छ।

१ वर्ष अगाडि

तिलोत्तमामा रेष्टुरेन्टमा काम गर्ने गुल्मी, मालिकाकी युवति मृत फेला

रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत अवस्थामा भेटिएकी छन । गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका–२...

१ वर्ष अगाडि

कुलमानलाई सरकारले पुनः सोध्यो स्पष्टीकरण

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौ बुँदे स्पष्टीकरण सोधेका छन् । सोमबार ऊर्जासचिव सुरेश आचार्यले पत्र नै काटेर सात दिनभित्र जवाफ...

१ वर्ष अगाडि

२ माघमा सत्कार दिवस, देशभरीका होटेल व्यवसायी आउँदै

रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले २ माघका दिन सत्कार दिवस मनाइने भएको छ । नेपाली खानाको प्रवर्द्धनसँगै होटल क्षेत्रले भोगेको समस्या उजागर गर्दै समस्या खोज्न सो दिन विशेष कार्यक्रमको आयोजना...

१ वर्ष अगाडि

बढ्याे सार्वजनिक यातायातकाे भाडा, यस्ताे छ दर

सरकारले सार्वजनिक यातायातको भाडा बढाएकाे छ । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक र मालवाहक सवारी साधनको भाडामा ३ प्रतिशतसम्म वृद्धि गरिएको हो।

१ वर्ष अगाडि

चिसोसँगै काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदूषण

एक्यूआईका अनुसार आज काठमाडौं उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ । लाहोरको एकयुआई तीन सय ४१ एक्यूआई छ ।

१ वर्ष अगाडि

अमेरिकामा भीषण हिमपात, सात राज्यमा आपतकाल घोषणा

काठमाडौं । अमेरिकामा आएको भीषण हिम आँधीका कारण विभिन्न राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका धेरै राज्यहरूले आपतकाल घोषणा...

१ वर्ष अगाडि
1 461 462 463 464 465 3,683