सुनको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको हो ।

२ वर्ष अगाडि

पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरको मृत्यु, दुई जना घाइते

सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

२ वर्ष अगाडि

अष्ट्रेलिया सुपर-८ मा पुग्ने पहिलो टिम, नामिबिया ९ विकेटले पराजित

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगत अष्ट्रेलियाले नामिबियामाथि ९ विकेटको जित निकालेको छ ।

२ वर्ष अगाडि

काठमाडौंमा मनसुन भित्रन अझै केही दिन लाग्ने, तापक्रम ३४ डिग्री पुग्ने

काठमाडौं । काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास...

२ वर्ष अगाडि

नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक बाँडे

आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले उक/एक अंक बाँडेका छन् ।

२ वर्ष अगाडि

विदेशी मुद्राको विनिमय दर

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९६ पैसा र बिक्री दर १७० रुपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री...

२ वर्ष अगाडि

नेपाल यमनसँग बराबरीमा रोकियो, अन्तिम खेलमा नेपाललाई अंक

अघिल्ला पाँच खेलमा जित र गोलविहिन नेपालले साउदी यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो । नेपालका लागि अग्रपंक्तीका सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले...

२ वर्ष अगाडि

नेपाललाई टेष्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्ने अवसर, श्रीलंकाका लागि ‘गर या मर’ को खेल

नेपालको राष्ट्रिय टीमले अन्तर्राष्ट्रिय प्रतियोगितामै पहिलो पटक श्रीलंकाको सामना गर्न लागेको हो । अमेरिकाको फ्लोरिडास्थित लडरहिलमा रहेको सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार बिहान सवा ५ बजे सुरु...

२ वर्ष अगाडि

जेनेभा उडे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभातर्फ उडेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न जेनेभाका लागि प्रस्थान गरेका हुन् । पौडेललाई...

२ वर्ष अगाडि

बागमती नगरपालिकाका मेयरसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, ३० करोड बिगो दाबी

मुद्दा दायर हुनेहरूमा मेयर थापा, उपमेयर लिलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र समन्वय समितिका तत्कालीन प्रमुख मेथुर...

२ वर्ष अगाडि
1 710 711 712 713 714 3,687