युट्युबले नयाँ फिचर थप गरेको छ जसले प्रयोगकर्ताहरुलाई गीत सर्च गर्नका लागि थप सहज बनाउने छ । युट्युब म्युजिकको पछिल्लो फिचर हम–टु–सर्चले गितको बोल लिरिक्स तथा गायकको नाम बिर्सिएको अवस्थामा...
सभामुख देवराज घिमिरेले मंगलबार (जेठ १५ गते) दिउँसो १ बजेलाई प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठक बोलाएका छन् ।
प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सदनमा कांग्रेसले गरिरहेको नाराबाजी औचित्यहीन भएको बताएका छन् ।
नेपाली कांग्रेस लगायत प्रतिपक्षी सांसदहरूले आज पनि संसद अवरोध गरेका छन् । नाराबाजीकाबीच अर्थमन्त्री वर्षामान पुनले आर्थिक वर्षको राजश्व र व्ययको अनुमान पेश गरेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ ।
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो खसेर एकजनाको मृत्यु भएको छ। तुइन खोला नजिक पहिरो जाँदा स्काभेटर चालक बर्दियाको गेडुवा गाउँपालिका(४ मंगल चौधरीको मृत्यु भएको हो । इच्छामनकामना...
सडक डिभिजन कार्यालय, काठमाडौँले आफ्नो प्रवेशद्वारमा महानगरपालिककाले फोहोर फालिदिएको घटनालाई लिएर आपत्ति प्रकट गरेको छ। महानगरले कानुनी राज्यको उपहास गरेको सडक डिभिजनको ठहर छ।
ललितपुरका ३ क्षेत्रमा क्रमशः दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् । त्यस्तै, भक्तपुरका २ क्षेत्रका लागि हरिशरण नेपाली र गणेश लामा प्रतिनिधि बनेका छन् ।
काठमाडौंका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.