नेपालको सबैभदा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट एक वर्षमा ७९ लाख ५४ हजार ४८० यात्रु आवतजावत गरेका छन् । यसमा आन्तरिकतर्फ अहिलेसम्मकै धेरै यात्रुले यात्रा गरेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी नियम उल्लंघन गर्ने २५९ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।
आन्तरिक टर्मिनलतर्फ केही चहलपहल देखिए पनि अन्तर्राष्ट्रिय टर्मिनलतर्फ कर्मचारीदेखि सुरक्षा निकायका कर्मचारी फुर्सदिला देखिएका छन् ।
काठमाडौं । आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भू-भागमा सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा,उच्च पहाडी तथा हिमाली...
एजेन्सी अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीले आफ्नो इन्स्टाग्राम ब्लक भएको बताएका छन्। स्पेनिस रेडियाे उर्वाना प्लेसँग दिएकाे अन्तरवार्तामा भनेका छन् -‘विश्वकप जितेपछि मेरो इन्स्टाग्राममा करोडौं फ्यानकाे म्यासेज आएपछि इन्स्टाग्रामले मलाई केही...
रिस नियन्त्रण गर्न नसक्दा अष्ट्रेलियामा एक नेपाली नर्सको करियर नै धरापमा परेको छ । नेपाली नर्स अस्मिता पाण्डेले वृद्धामाथि हातपात गरेको आरोप लागेको छ । इपिङ सहरको वृद्धवृद्धाको हेरचाह गर्ने...
अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा आज सोमवार बसेको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद...
‘दर्शन सलाम’ बोलको गीतमा स्वस्तिमा खड्काको डुम्का देखिनेछ। चलचित्र फागुन १९ गते रिलिज हुँदै छ । कार्यकारी निर्माता केदार घिमिरे र निर्मल शर्मा हुन् ।
अध्यागमनका कर्मचारीहरूले अनेक प्रश्न सोधेर अनावश्यक दुःख दिने गरेका थिए । सोही गुनासोका आधारमा श्रम मन्त्रालयले गृह मन्त्रालयलाई सहजताका लागि पत्र लेखेको थियो ।
हिमालयनले सिभिललाई १ सय बराबर ८०.२८ सेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । यसको अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता...
© 2026 Cloud Patrika. All Rights Reserved.