कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइमा स्वास्थ्य सुरक्षा व्यवस्था लागू गर्न र निसंक्रमणलाई पूर्णरुपमा पालना गर्न नेपाल उद्योग परिसंघले आफ्ना सदस्य लगायत सबै उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ ।
इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ ।
कम्पनीले आइपीओ निष्कासनका लागि गत असार १४ गते बोर्डमा निवेदन दिएको थियो। यससँगै कम्पनीले केही दिनमै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।
काठमाडौं, ५ असोज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन १६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ महिला र १३ पुरुष गरि १६ जनाको मृत्यु भएको स्वास्थ्य...
काठमाडौं, ५ असोज । काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जनामा कोरोना संक्रमण...
काठमाडौं, ५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ५ सय ३३ जनाको...
अब विदेशमा रहेका नेपालीहरुले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरु मार्फतमा रहेका आफन्तहरुको खातामा पैसा पठाउन पाउने सक्नेछन् ।
यसदिन १९५ कम्पनीका ८५ लाख ६५ हजार ७८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २ सय १६ रुपैयाँको कारोबार भएको छ ।
विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले...
सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.