काठमाडौं, २५ भदौ । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आइएसओ ९००१–२०१५ हासिल गरेको छ । यस प्रमाणीकरणले हिमालय एअरलाइन्स्कोे सम्पूर्ण अपरेशन क्षेत्रमा...
अनलाईन सांगीतिक महोत्सवमा महोत्सव नेपाल लगायत अमेरिका, नेडरल्याण्ड, स्विट्जरल्याण्ड लगायतका २५ बालबालिकाको सहभागिता रहनेछ ।
नेप्सले सूचना जारी गर्दै कारोबार व्यवस्थापन प्रणालीमा आएको केही प्राविधिक समस्या समाधान भएकाले कारोबार दिँउसो २:१५ देखि सुरु भएको जनाएको हो । उक्त कारोबार साँझ ५ बजेसम्म चल्ने नेप्सेले जनाएको...
नेप्सले सूचना जारी गर्दै कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाललाई कारोबार रोक्का गरिएको जानकारी गराएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको हो ।
अन्धाधुन्द विकास र उच्च उपभोगको चापले गर्दा पृथ्वीमा पाँच दशकभित्र मात्र हड्डीधारी जीवहरूको संख्यामा ६८ प्रतिशत जति कमी आएको अनुमान छ। चरा, माछा, स्तनधारी, उभयचर र घर्सने जनावरको विश्वव्यापी सङ्ख्या...
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर बिहिबार अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर रु एक र ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ । वर्षमा करीब रु ८० करोड २६ लाख ढुवानीमा...
काठमाडौं, २५ भदौं । भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै गएको छ । भारतमा एकैदिन एक लाखको नजिक संख्यामा संक्रमित थपिएपछि कोरोना भाइरसको नयाँ विश्व केन्द्रका रुपमा देखिएको हो ।...
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन भनेको...
© 2026 Cloud Patrika. All Rights Reserved.