ब्राजिललाई उछिन्दै भारत कोरोना संक्रमित धेरै हुने देशको दोस्रो स्थानमा

भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिन्दै दोस्रोमा आएको हो । सोमवार विहानसम्म ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

६ वर्ष अगाडि

समूह चरणको अन्तिम खेलमा सन्दीपको सानदार प्रदर्शन

सेन्ट लुसिया जाउक्ससँग तलावाज ११ रनले पराजित भएपनि खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै एक मेडन ओभर सहित २० रन खर्चिएर एक विकेट हात पारे । जारी सिजन सन्दिपको यो...

६ वर्ष अगाडि

प्रधानमन्त्रीसँग व्यवसायीको गुनासो ‘विद्युतीय सवारीमा बढाइएको भन्सार र अन्त:शुल्क फिर्ता होस्’

निजी क्षेत्रका नेतृत्वकर्ता र सम्बद्ध अधिकारीहरूसँग कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

६ वर्ष अगाडि

मल नल्याउने दुई कम्पनीसँगको ठेक्का रद्द, धरौटी जफत गर्ने

कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलको ठेक्का सम्झौता रद्द गरेको छ। कम्पनीको आइतबार बसेको वैठकले यी दुई कम्पनीले राखेको करिब रु. साढे नौ करोड बैक...

६ वर्ष अगाडि

आईपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा चेन्‍नई र मुम्बई भिड्ने

कोरोना भाइरस महामारीका कारण लामो समय स्थगित भएपछि यूएईमा आयोजना हुने तय भएको आईपीएलको पहिलो खेलमा मुम्बई इन्डियनस र साविकको विजेता चेन्‍नई सुपरकिङ्‌स भिड्ने छन् ।

६ वर्ष अगाडि

निजी अस्पतालको पीसीआर रिपोर्टका आधारमा बीमा भुक्तानी गर्न अध्ययन समिति गठन गर्ने सहमति

निजी अस्पतालको पीसीआर रिपोर्टका आधारमा बीमा भुक्तानी गर्न अध्ययन समिति गठन गर्न सरोकारवालाहरु सहमत भएका छन् ।

६ वर्ष अगाडि

वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय, वीरको सबैसेवा ट्रमाबाट

वीर अस्पतालमा हुँदै आएका अन्य नियमित सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट प्रदान गर्ने निर्णय भएको स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

६ वर्ष अगाडि

काठमाडौंका तीनसहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

नेपालमा कोरोना कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा सात पुरुष र दुईजना महिला छन्।

६ वर्ष अगाडि

काठमाडौंमा २ सय ९० सहित उपत्यकामा ३ सय ५४ कोरोना संक्रमित थपिए

काठमाडौं, २१ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा २ सय ९०...

६ वर्ष अगाडि

थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, १८ सय १४ जना डिस्चार्ज

काठमाडौं, २१ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको...

६ वर्ष अगाडि
1 2,835 2,836 2,837 2,838 2,839 3,700