‘लकडाउन’नेपालीका लागि नौलो अभ्यास, सबै मिलेर कोरोनाको सामना गरौँ !

नेपाली आन्दोलनको लामो इतिहासमा कर्फ्युको सामना गरेका नेपालीलाई संभवत पहिलो पटक ‘लकडाउन’ को अनुभूति गरिरहेका छन् । दर्जनौं पटक कफ्र्यूको सामना गरिसकेका कतिपय नेपालीहरु ‘लकडाउन’ बारे अनभिज्ञ छन् ।

६ वर्ष अगाडि

परिसंघले भन्यो – सरकारलाई सघाउन तयार छौं

नेपाल उद्योग परिसंघले कोरोनाभाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने बारे सरकारसँग छलफलग गरेको छ ।

६ वर्ष अगाडि

सरकारको निर्णय अवज्ञा नगर्नुहोला, यसरी छ प्रहरी तैनाथ

बिहान ६ बजे सुरु भएको लकडाउनका कारण सडक सुनसान देखिएको छ। सडकमा खटिएका सुरक्षाकर्मीले सडकमा निस्किएका सर्वसाधरणलाई रोक्दै घर फर्काइरहेका छन्।

६ वर्ष अगाडि

कोरोना संक्रमित युवतीसँगै आएका अर्का व्यक्ति सम्पर्कमा

उनलाई संक्रमण देखिएपछि सरकारले सो जहाजमा आएका मानिसलाई सम्पर्कमा आउन अनुरोध गरेका बेला बागलुङमा ती युवा सम्पर्कमा आएका हुन्। बागलुङको ढोरपाटन नगरपालिका अधिकारीचौरका ती युवा सम्पर्कमा आएपछि चिकित्सकको टोली त्यसतर्फ...

६ वर्ष अगाडि

लकडाउनमा सरकारलाई साथ दिन आफ्ना सदस्यलाई उद्योग वाणिज्य महासंघको आग्रह

सोमबार राती अबेर एक विज्ञप्ति जारी गर्दै महासंघले उक्त अवधिभर आफ्ना सबै उद्योग प्रतिष्ठानहरू बन्द गरी त्यहां कार्यरत कामदार कर्मचारीहरूलाई विदा दिई सरकारले गरेको उक्त निर्णयलाई सफल पार्न सदस्यहरुलाई आग्रह...

६ वर्ष अगाडि

नेपाल पूर्ण रुपमा ‘लकडाउन’, मंगलबारबाट घर बाहिर निस्कन रोक

सरकारले मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।

६ वर्ष अगाडि

कोरोना संक्रमित युवती चढेको जहाजका सबै यात्रु खोज्न सरकारको निर्देशन

युवती आएको विमानमा रहेका मानिसहरू क्वारेन्टाइनमा छ/ छैन/ देखि उनीसँग गत चैत चार गतेदेखि हिजोसम्म सम्पर्कमा रहेका सबैलाई पत्ता लगाई उनीहरूलाई क्वारेन्टाइनमा नभए क्वारेन्टाइनमा बस्‍नुपर्ने व्‍यवस्था गर्न भनेको छ।

६ वर्ष अगाडि

उपत्यकाका यी ठाँउमा दुई दिन बत्ती नबल्ने

काठमाडौं, १० चैत । कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाईन दुईदिन अवरुद्ध हुने भएको छ । चैत ११ र १२ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उपत्यकाका बत्ती जानेछ...

६ वर्ष अगाडि

स्वस्थ र खुसी जीवन बाच्नका लागि आफ्नैपनलाई खोजौं !

भरत दाहाल- पश्चिमाहरुले हाम्रा मूल्यवान परम्परागत मूल्य र मान्यताहरुलाई पछौटे थोत्रा भने, हामीले हो भन्यौं। तिनीहरुले हाम्रो जीवन पद्धतिलाई असभ्य भने, हामीले हो भन्यौं। तिनीहरुले हाम्रा संस्कार र संस्कृतिहरुलाई कुरीति...

६ वर्ष अगाडि

एनआईसी एशिया बैंकको अतिरिक्त काउन्टर बन्द

काठमाडौं, १० चैत । एनआईसी एशिया बैंक लिमिटेडले अतिरिक्त काउन्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ । कोरोना भाइरसको सम्भावित महामारीकोलाई ध्यानमा राखेर आफ्नो ३१९ शाखा तथा...

६ वर्ष अगाडि
1 3,132 3,133 3,134 3,135 3,136 3,686