मूल्य वृद्धि सरकारको नियन्त्रणमा, हिमालको महँगी ४.२२ प्रतिशत

चालु आवको वैशाखसम्मको गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत छ ।

२ वर्ष अगाडि

१० महिनामा सरकारले गर्‍यो १० खर्ब ५६ अर्ब खर्च

सरकारले आर्थिक वर्ष २०८०/८१ को १० महिनामा १० खर्ब ५६ अर्ब खर्च गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारले १० खर्ब...

२ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति १९ खर्ब ४२ अर्ब मौज्दात, भारतीय मुद्राको अंश २२.१ प्रतिशत

सरकारको ढुकुटीमा १९ खर्ब ४२ अर्ब ४० करोड विदेशी विनिमय सञ्चिति रहेको छ। नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको तथ्यांक अनुसार १० महिनामा मुलुकको कूल विदेशी विनिमय सञ्चिति २६.२प्रतिशतले वृद्धि...

२ वर्ष अगाडि

१० महिनामा भित्रियो ११ खर्ब ९८ अर्ब ६० करोड रेमिट्यान्स

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।

२ वर्ष अगाडि

देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले 'फ्लोर क्रस' गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा मतदान गरेका छन् ।

२ वर्ष अगाडि

सामुदायिक विद्यालयलाई भाडाका सटर खाली गराउन महानगरको ‘अल्टिमेटम’

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

२ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ४९ करोडको कारोबार

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.९ विन्दुमा पुगेको हो ।

२ वर्ष अगाडि

सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन्। बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।

२ वर्ष अगाडि

नेपाल भित्रियो मनसुन, यो वर्ष सरदरभन्दा बढी वर्षा हुने

यो वर्षको मनसुन प्रणाली आज नेपाल प्रवेश गरेको छ । सरदर मितिभन्दा तीन दिन अगाडि नै सोमबार (जुन १०) भारतबाट कोशी प्रदेश हुँदै मनसुन नेपाल भित्रिएको जल तथा मौसम विज्ञान...

२ वर्ष अगाडि

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा, सीजीले गर्‍यो क्यानलाई ६० लाख सहयोग

वाइ वाइ चाउचाउले दोस्रो पटक आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको नेपाली क्रिकेट टिमलाई प्रोत्साहन गर्नका लागि ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ सार्वजनिक गरेको छ ।

२ वर्ष अगाडि
1 713 714 715 716 717 3,688