महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
कोरोना बीमामा अब निजी अस्पतालमा गरिएको पीसीआर रिपोर्टले पनि मान्यता पाएको छ ।
सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा लैजाने प्रस्ताव पनि मन्त्रालयले तयार नै पारेको छैन, स्रोत भन्छ । यद्यपि, उर्जा मन्त्री वर्षमान पुन घिसिङलाई नै दाहोर्याउने पक्षमा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
काठमाडौं । स्पाईनी ब्याबलर इभोलुसनकोे आयोजनामा विश्वव्यापी बालबालिका सांगीतिक महोत्सव शनिबार सम्पन्न भएको छ । अनलाईन सांगीतिक महोत्सवमा महोत्सव नेपाल लगायत अमेरिका, नेडरल्याण्ड, स्विट्जरल्याण्ड लगायतका २५ बालबालिकाको सहभागिता रहेको थियो...
काठमाडौं, २८ भदौं । अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानी सम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन...
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६.५६ अंकले बढेर १५३७.२५ बिन्दुमा पुगेको छ । यसदिन १९१ कम्पनीको ३ अर्ब ३७ करोड ४१ लाख ४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।...
काठमाडौं, २८ भदौं । सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ। परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा...
काठमाडौं, २८ भदौं । काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको...
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ महिला र ६ जना पुरुषसहित थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्न नेपाल उद्योग परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीसँग माग गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.