विभिन्न भुक्तानी प्रणालीहरुमार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा ९६.८ खर्ब रुपैयाँ , ३२ करोड अमेरिकी डलर, २३.८ करोड युराे र १७.१ करोड स्टेर्लिंग पाउण्ड बराबर रहेका छन्।
काठमाडौं, ७ साउन । कोभिडको मारमा परेका ग्राहकलाई मेगा बैंकले सस्तो ब्याजदरमा कर्जा प्रदान गर्ने भएको छ । बैंक १०औं वर्ष पार गरी ११ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार बैंकले...
इजाजत प्राप्त संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा बैंकले प्रक्रिया पुर्याएर पुनरकर्जा उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ। राष्ट्र बैंकले लघु,घरेलु तथा साना उद्यम पुनर्कर्जा,विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा भनेर...
यसमा भाग लिनको लागि ग्राहकहरूले दराजमा प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँ मा ईसेवा बाट भुक्तानी गरी अर्डर गर्नुपर्ने छ । यो अफर साउन ७ देखि १२ सम्म उपलब्ध...
काठमाडौं । नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजिकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ । सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक कोड नम्बर...
सार्वजनिक यातायात पूर्ण रुपमा नचलेपनि र निजी चार पाङ्ग्रे सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली हटाएसँगै राजधानीको सडकमा सवारीको चाप थपिएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।
नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले ‘आइफोन एसई २०२०’ नेपाली बजारमा ल्याएको छ।
नेपाल राष्ट्र बैंकले बुधबारदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
संक्रमणबाट जोगिनका लागि तीन लेयर भएको मास्क प्रयोग गर्नु उत्तम रहेको बताइँदै आएको बेला भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्द्धनले भल्ब भएको एन-९५ मास्कले कोरोना भाइरसको संक्रमण रोक्न नसक्ने बताएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.