संसदीय समितिको बैठकले उक्त दुई प्रणाली खरिदमा देखिएको अनियमितताबारे अध्ययनका लागि अहिलेसम्मका सबै विवरणसहितको कागजात ७ दिनभित्र झिकाउने निर्णय गरेको हो। कागजात प्राप्त भएपछि समितिले विज्ञहरूसँग छलफल गर्ने तयारी गरेको...
पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनीमा सशस्त्र प्रहरीले आफ्नो स्थापनाको दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ् । सशस्त्र प्रहरी बल नेपालको दोधारा चाँदनी नगरपालिका गुल्मका ईन्चार्ज दिपक बहादुर कुँवरको...
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन...
काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को टिजर सार्वजनिक भएको छ । टिजरमा निसन्तान दम्पतीको कथा उजागर गरिएको छ । सन्तान नभएपछि दोस्रो...
काठमाडौं । बक्सिङ खेलाडी नीता गोसाईं मृत भेटिएकी छन् । भक्तपुर नगरपालिकास्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मंगलबार मृत फेला परेकी हुन् । उनी सशस्त्र प्रहरी बलबाट बक्सिङ खेल्दै आएकी थिइन्...
शेयर बजार झिनो अंकले ओरालो लागेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ विन्दुमा पुगेको हो । यसदिन २९८ कम्पनीको ८ अर्ब १७ करोड ४९...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
उद्घाटनपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्ची आयोजनाको पानी सार्वसाधारण उपभोक्ताको घरमा वितरण थालेको छ । केयूकेएलले आफ्ना विभिन्न वितरण केन्द्रमार्फत काठमाडौं उपत्यकाका उपभोक्ताका धारामा पानी पठाउन थालेको हो ।
टेक जायन्ट एप्पल कारबाहीमा परिहदा पनि पहिले आफ्नो सिरिज ९ र अल्ट्रा २ घडीहरू बिक्री गर्न अनुमति दिएको थियो । तर अमेरिकी अपील अदालतले उक्त निर्णयलाई उल्ट्याएको छ।
हाल काठमाडौं र ललितपुर महानगरपालिकासँगै कीतिपूर, चाँगुनारायण, कागेश्वरी र बनेपा नगरपालिकाको भने हाउस नम्बरसमेत उपलब्ध छ । एपबाट प्रयोगकर्ताले आफ्नो घर नम्बर पिन गरेर अरूलाई लोकेसन लिंक शेयर गर्न सक्छन्...
© 2026 Cloud Patrika. All Rights Reserved.