क्रिप्टो करेन्सीबाट हुने आम्दानीलाई लिएर पनि भारत सरकारले नयाँ नीति ल्याएको छ। बजेट घोषणा गर्दै सीता रमणले अबबाट भर्चुअल करेन्सीको आम्दानीमा ३० प्रतिहत कर लाग्ने घोषणा गरेकी छिन्।
हिलेपहिले बुढ्यौलीको रोग मानिने मधुमेह अहिले युवादेखि नै सुरु भएको पाइन्छ । अझ सानासाना बालबालिकालाई पनि छ । गर्भवती महिलालाई गर्भावस्थामा मधुमेह भए, भविष्यको बच्चामा पनि मधुमेह देखिने संम्भावना हुन्छ...
यस अविधिमा गोलभेडा, प्याज, लसुन, काउली, बन्दा, गाँजर, मोटरकोसा, भान्टा, ताजा गेडागुडी, कुरिलो, फर्सीलगायतका अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
काठमाडौं, १८ माघ । सरकारले भोलि सार्वजनिक बिदा घोषणा गरेको छ । १९ गते बुधवारका दिन तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार परेको हुनाले सो अवसरमा देशभरका सरकारी कार्यालय...
काठमाडौं, १८ माघ । दुबै मृगौला फेल भई उपचारर्थ प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरतखत्रीको दुवै मृगौला फेल...
पशु सेवा विभागका अनुसार मोरङको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुरामा बर्डफ्लू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टी भएको हो ।
हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ११ करोड ८० लाख रुपैयाँ संचित छ । यस्तै, महाविपत्ती कोषमा १ करोड ७ लाख रुपैयाँ र बीमा कोषमा १३...
काठमाडौं, १८ माघ । इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि प्राथमिक साधरण सयेर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार...
काठमाडौं, १८ माघ । काठमाडौं उपत्यकामा मौसममा बदली देखिएको छ । आइतबार र सोमबार तुलनामा मंगलवार चिसो बढेको हो । मंगलबार बिहान ६ बजे काठमाडौंको तापक्रम ४.६ डिग्री सेल्सियस रहेको...
सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.