काठमाडौं १, साउन । राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोषका सबै कार्यक्रम साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सञ्चालन गर्ने भएको छ । राष्ट्र बैंकले ग्रामीण स्वावलम्बन कोष...
काठमाडाैं, १ साउन । एन आई सी एशिया बैंक लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गले...
चितवन, १ साउन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताएका छन् । सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज...
काठमाडौं १, साउन । नेपाल स्टक एक्सचेञ्जमा रहेका सेयर राष्ट्र बैंकले बेच्ने भएको छ । यसका लागि राष्ट्र बैंकले टेन्डर जारी गरेको छ । एक महिनाको समय दिएर राष्ट्र बैंकले...
सुर्खेत, १ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५\७६ मा रु एक करोड ६४ लाख राजश्व सङ्कलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५\७६ को...
१ साउन, काठमाडौं । बुधबार बिहान १२ बजेपछि निजामती कर्मचारीले बढेको तलवमा काम गर्न शुरु गरेका छन् । वृद्धवृद्धाको वृद्धभत्ता पनि अब बढ्न शुरु भएको छ । १ महिनापछि जब...
काठमाडौं, ३१ असार । कान्ति बाल अस्पतालमा बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) जडान गरिएको छ ।...
काठमाडाैं, ३१ असार । अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो...
काठमाडाैं, ३१ असार । सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको...
काठमाडौं, ३१ असार । वर्षाको कारण हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग अवरुद्ध भएको छ । वर्षाका कारण पहिरो जाँदा सडकसमेत बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक...
© 2026 Cloud Patrika. All Rights Reserved.