उनलाई प्रधान सेनापतिमा २४ भदौदेखि लागू हुने गरी नियुक्त गरिएको हो।
काठमाडौं। बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा.लि.ले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको...
सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिइएको छ ।
काठमाडौं। सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।...
स्टार्टअप उद्यमीलाई लक्षित गरी सरकारले कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो ।
आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ । उच्च शिक्षा प्रदान गर्ने प्रत्येक संस्थाका लागि सीमा तोकिने अस्ट्रेलिया सरकारले मङ्गलवार...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउनुका साथै स्वास्थ्य क्षेत्रमा सुधार गर्न नेपाल हेल्थ समिट २०२४ आयोजना गर्ने भएको छ ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै सबै नेपाली नागरिकहरु सकुशल रहेको र आवश्यकता अनुसार मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा रहेको बताएको छ ।
ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.