शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिननेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा पुगेको हो ।
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला सौगात मल्ल स्टारर कमेडी–ड्रामा ‘भाइरल गोर्खे’ मा अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ । सामाजिक सञ्जालले पार्ने सकारात्मक र...
काठमाडौं । राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा सुमो दुर्घटनाग्रस्त भएको छ । बिहीबार बिहान ९ बजेतिर भएको ना १ ज ६२६१ नम्बरको उक्त दुर्घटनाबाट कुनै मानवीय क्षति नभए...
टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा अमेरिकाको प्रतिनिधि सभाका ३६० जना सांसदले मतदान गरेका थिए भने ५८ जना सांसदले विपक्षमा मतदान गरेका थिए । अर्थात् अधिकांश सांसद टिकटकले शेयर बेच्नुपर्ने वा डेटा...
सुनको मूल्यमा गिरावट आएको छ। आज सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इण्डिज ‘ए’विरूद्ध टी-२० सिरिज खेल्ने टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो ।
बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो। क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन ।
ही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता अनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध...
अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार सॅाझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन्...
बीमा कम्पनीहरूले कृषि बीमामा सरकारले अनुदान बापतको रकम उपलब्ध नगराएको भन्दै बीमालेख बिक्री रोकेका थिए । बुधबार बीमक संघले विज्ञप्ति जारी गर्दै अनुदान बापतको रकम उपलब्ध नगराएकाले कृषि बीमालेख बिक्री...
© 2026 Cloud Patrika. All Rights Reserved.