टीयूले तोक्यो क्यालेण्डरमै नभएको दिन परीक्षा, महिना ३० को परीक्षा ३१ गते

त्रिभुवन विश्वविद्यालयले गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको छ ।

२ वर्ष अगाडि

दूध उत्पादकको बक्यौता तिर्न डीडीसीलाई ३० करोड

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको बक्यौता भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी) लाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ। मन्त्रालयले पशुपन्छी बिमाको अनुदानका लागि बिमा कम्पनीलाई ४८ करोड रुपैयाँ...

२ वर्ष अगाडि

च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्र सार्वजनिक

अर्कोतर्फ जर्मन क्लब बोरुसिया डर्टमन्डले स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ। फाइनल खेल इङ्ल्यान्डस्थित वेम्ब्ली स्टेडियममा हुने छ।

२ वर्ष अगाडि

दशरथ रङशालामा खेलकुद बाहेकका गतिविधि गर्न रोक

युवा तथा खेलुकद मन्त्रालयले दशरथ रंगशाला सहित देशका अन्य रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेकाले सो प्रकृया नटुंगिएसम्म खेलकुद बाहेकका...

२ वर्ष अगाडि

लघुवित्तपीडितसँग सरकारको ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकारी वार्ता टोलीको तर्फबाट अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थपन तथा संस्थान समन्वय महाशाखाका प्रमुख नारायण प्रसाद रिसाल र पीडित संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजकन पुनाराम ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

२ वर्ष अगाडि

कामको खोजिमा एक महिनामा विदेशिए साढे ६५ हजार नेपाली, प्रमुख गन्तव्य यूएई

काम खोज्दै एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुन: श्रम...

२ वर्ष अगाडि

दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि...

२ वर्ष अगाडि

संसदमा कांग्रेसले खोज्यो पुन र सुनको सम्बन्ध, सभामुखले रुलिङ गर्नुपर्ने माग

शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले १० वर्षअघि दुईवटा कोठाको डेरामा बसेका उपराष्ट्रपति पुनको अहिले आलिशान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरेका हुन्।

२ वर्ष अगाडि

मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, लुट्न आएका तीनजना पक्राउ

काठमाडौं । रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ। शुक्रबार ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो। गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले हतियारसहित...

२ वर्ष अगाडि

वैदेशिक लगानी प्रतिवद्धता साउनपछिकै धेरै, २५३ उद्योग दर्ता

उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि फागुन विभागमा दर्ता भएका २५३ उद्योगमध्ये २३८ वटा साना, १२ वटा मध्यम र तीन वटा ठूला उद्योग दर्ता भएको विभागको तथ्यांक छ। त्यस्तै...

२ वर्ष अगाडि
1 851 852 853 854 855 3,699