नेपाली पासपोर्ट सुडान, कंगो र हाइटीको भन्दा कमजोर, फ्रान्सको विश्वकै शक्तिशाली

सन् २०२४ का लागि विश्वभरका मुलुकहरूको पासपोर्टको वरियता सार्वजनिक भएको छ । हेनली पासपोर्ट इन्डेक्सले सन् २०२४ का लागि पासपोर्टको वरियता सार्वजनिक गरेको हो ।

२ वर्ष अगाडि

यतीको नयाँ उचाईको लक्ष्य

विभिन्न कारणले एयरलाइन्सहरु बन्द भइरहेको अवस्थामा यतीले भने आफ्नो अप्ठ्यारो परिस्थितीमा पनि चुनौतीको सामाना गर्दै अघि बढेको छ ।

२ वर्ष अगाडि

नेपाल ‘ए’ टस जितेर फिल्डिङमा, टोलीमा दुई परिवर्तन

काठमाडौं । नेपाल-ए ले एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा-११ सँग पहिले फिल्डिङ गर्दैछ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय...

२ वर्ष अगाडि

अब नेपालीले सहज रूपमा भारतीय सिमकार्ड पाउने

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जाल एक्समार्फत् नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने...

२ वर्ष अगाडि

निर्णायक आन्दोलनका लागि पैदल यात्रामा रहेका मिटरब्याज पीडितहरु काठमाडौं छिर्ने तयारीमा

पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका...

२ वर्ष अगाडि

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल,...

२ वर्ष अगाडि

‘भविष्यमा गठबन्धन गर्ने कि नगर्ने निर्णय अहिले नै गर्न जरुरी छैन’ (पूर्णपाठ)

कांग्रेसको महासमिति बैठकको सांगठनिक प्रतिवेदन लेखेका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने निर्णय यही महासमिति बैठकले गर्नुपर्ने बताएका थिए । जसले कांग्रेसमा ठूलो तरंग ल्याईदिएको छ ।...

२ वर्ष अगाडि

ई:को लुम्बिनी-सिंहदरबार पैदलयात्रा समापन, कंलकीदेखि फुटपाथ व्यवसायीको साथ (फोटोफिचर)

अभियन्त्रा ई: को लुम्बिनी-सिंहदरबार पैदलयात्राको समापन भएको छ । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापन एवं साना उद्यमी र सहरी गरिबको पक्षमा संघीय सरकारको भूमिका माग गर्दै लुम्बिनदेखि सिंहदरबार पैदलयात्रामा...

२ वर्ष अगाडि

नेदरल्याण्ड्सको जित, नेपाल शीर्ष स्थानमा उक्लियो

काठमाडौं । नेदरल्याण्ड्सले आइसीसी विश्वकप क्रिकेट लिग–२ मा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्नेक्रममा सोमबार नामिबियालाई ७ विकेटले हरायो । नेदरल्याण्ड्सले पहिलो खेलमा नेपालसँग ९ विकेटको फराकिलो हार...

२ वर्ष अगाडि

बूढानीलकण्ठ वार्तामा जुटेन सहमति, गठबन्धन नगर्ने गगनको प्रस्तावमा फेरि छलफल हुने

सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीचको छलफल निष्कर्षविहीन टुंगिएको छ । चुनावमा गठबन्धन नगर्ने प्रतिवेदनका विषयलाई लिएर देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा देउवासहित उनको टिमले असन्तुष्टि जनाएका हुन् ।

२ वर्ष अगाडि
1 891 892 893 894 895 3,701