नयाँ वर्ष मनाउने क्रमको अन्तिम दिन लालटेन पर्व माइन्छ।
सात दिने समयसीमा रहेको यो प्याकमा कर सहित १५० रुपैयाँमा पाँच जीबी र २०० रुपैयाँमा आठ जीबी डेटा लिन सकिनेछ। त्यस्तै, ८८८ रुपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा...
सोनाम ल्होसारका लागि यतिवेला बौद्ध स्तुपा सजिएको छ । आगामी शनिवार परेको ल्होसारका लागि बौद्ध स्तुपासहित देशका विभिन्न स्थानमा रहेका गुम्बाहरु सजाउनेकार्य शुरु भइसकको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरी बन्धु टी इस्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन ओली सरकारले गरेको निर्णय बदर गरेको छ । गिरीबन्धु टी स्टेटलाई मन्त्रिपरिषद्ले २०७८...
फ्लोरिकल्चर एसोसिएसन नेपालले भ्यालेन्टाइन डेका लागि यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ...
भारतीय बलर जसप्रित बुमराह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टेस्ट विश्व वरीयतामा पहिलोपटक शीर्ष स्थानमा उक्लिएका छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन्। बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भने, ‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित...
गएको साउनमा काठमाडौंको सिनामंगलबाट बरामद भएको ६१ किलो सुन तस्करीमा उनको संलग्नता देखाएको थियो । उनी बेल्जियम मूलका तिब्बती नागरिक दावा लामाकी श्रीमती हुन् । दावा सोही मुद्दामा हाल पुर्पक्षका...
यसदिन ३१३ कम्पनीको २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँ बराबरको ७७ लाख ३२ हजार २३४ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार बढेको...
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच...
© 2026 Cloud Patrika. All Rights Reserved.